आज अन्तरास्ट्रिय बाल श्रम बिरुद्ध को दिवस (जुन १२)।
विश्व भर बालश्रम उन्मुलन गर्ने कार्ययोजना बन्ने छन, नीति नियम मा बहस हुने छ !
तर नेपालका बालअधिकारका ठेकेदार हरुले चै आज को दिन ठुल ठुला कुरा गर्ने, कसरी बालश्रम को श्रीसकमा प्रोजेक्ट बनाएर पैसा हसुल्दै, स्वास्नि पाल्ने निन्जा टेक्निक देखाउने छन !
#रमिता मज्जाले हेर्नू होला शुभकामना । अरु त अब के भन्ने खै !?!?!?!