All writings

Civic Life

लोकतन्त्रमा सबैका अधिकार हुन्छन्

लोकतन्त्र भनेको सबैले आफ्नो कर्म, दायित्व र व्यवहार अनुसारको समान अधिकारको उपभोग गर्न पाउने अनि सुध्रिँदै-सुधार्दै अघि बढ्ने व्यवस्था हो।

लोकतन्त्रमा सबैका अधिकार हुन्छन्, कसुरदार र अपराधीलाई थुनुवा/कैदीबन्दीले पाउने हक अधिकारहरु दिने हो । आम सर्वसाधारण जनताले पाउने अधिकार कुनैपनि अपराधीलाई दिईनु हुँदैन। सरकारले अपराधी र जनतामा फरक छुट्याउन सक्नुपर्छ।

लोकतन्त्र भनेको सबैले आफ्नो कर्म, दायित्व र व्यवहार अनुसारको समान अधिकारको उपभोग गर्न पाउने अनि सुध्रिदै-सुधार्दै अघि बढ्ने व्यवस्था हो।

लोकतन्त्रको मादलको तालमा लोकतन्त्रकै आगनमा आफ्नै सुरमा नाच्न पाइन्छ, धुरिमा चढेर छानो भाँच्न पाइँदैन।

जय जनता, जय जगत ।